ब्रेकिङ न्युज

महाशिवरात्रिः बिहानैदेखि पशुपतिमा लाखौँ भक्तजनको भीड, मन्दिर प्रवेश गर्न मास्क अनिवार्य

काठमाडाैं - महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नुअघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनक ...

आज महाशिवरात्रि मनाइँदै

काडमाडौं - आज (बिहीवार) महाशिवरात्रि पर्व शिवको विधिपूर्वक पूजा–आराधना गरेर देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गइ पूजा–आराधना गर्छन् । शिवकाे विधिपूर्वक पूजा, आराधना, दर्शन गरे सुख शान ...

माधव नेपाल पक्षको निष्कर्ष: ‘वामपन्थीहरुको सरकार कायम राख्नुपर्छ’

काठमाडौं - नेकपा एमालेको माधव नेपाल पक्षीय भेलाले सरकारमा वामपन्थी गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंको एक होटलमा भएको नेपाल पक्षीय भेलाले सरकारमा माओवादीसँगको गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष निकालेको हो । ‘सरक ...

जोशीको स्वास्थ्य अवस्था बुझ्न नर्भिक पुगे देउवा

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मष्तिष्कघात भई उपचाररत काँग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका छन् । फागुन १४ गते मस्तिष्कघात भई कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी नर् ...

महाशिवरात्रिमा कोरोना प्रभाव: घट्यो साधुसन्तको सङ्ख्या

काठमाडौं - कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपति क्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घटेको छ । विगत वर्षमा महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त आउने गरेकामा यस वर्ष अहिलेसम्म एक हजार ५०० देखि द ...

१०४ जनामा कोरोना पुष्टि, ६३ डिस्चार्ज

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...