ब्रेकिङ न्युज

कोरोनाको खोप उपलब्ध गराउन उपप्रधानमन्त्री पोखरेलले गरे मन्त्रीहरुसँग छलफल

काठमाडौं - उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले जनतालाई छिट्टै निःशुल्क खोप उपलब्ध गराउने विषयमा जोड दिएका छन् ।सिंहदरबारमा शुक्रबार पोखरेलले जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउन ...

मिडियालाई लोककल्याणकारी र समानुपातिक विज्ञापन उपलब्ध गराइने

काठमाडौं - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारिता क्षेत्रलाई देश, जनता र गणतन्त्रप्रति जिम्मेवार बनी सत्य समाचारका माध्यमबाट सरकारलाई मार्गदर्शन दिन आह्वान गर्नुभएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरको १६औँ वार्षिक साधारणसभाको आज यहा ...

समस्या परे खबर गर्न भन्दै प्रधानमन्त्री ओलीले लिङ्देनलाई फोन गरे

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत सांसद राजेन्द्र लिङ्देनलाई फोन गरेका छन् । नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत राप्रपा नेता लिङ्देनलाई फोन गरेर स्वास्थ्य अवस्थाबारे चासो राखेका हुन् ।प्रधानमन्त्री ओलीले लिङ्देनलाई शुक्रबार बिहान फ ...

नगर प्रमुखको व्यक्तिगत खर्चमा एम्बुलेन्स

काठमाडौं, बागलुङ - जिल्लाको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत खर्चमा एम्बुलेन्स खरीद गरेका छन । नगर प्रमुखले नगरकार्यपालिकाको कार्यालयले सञ्चालन गर्ने गरी एम्बुलेन्स खरीद गरेका हुन । झण्डै रु ४० लाख पर्ने एम्बुलेन्स भन्सार छुटमा ...

बालाचतुर्दशीमा देवघाट नआउन आग्रह

काठमाडौं, चितवन - देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउ आग्रह गरेको छ । मङ्सिर २८ गते पर्ने यस धार्मिक पर्वमा भक्तजनको भीड हुने भएकाले नआउन आग्रह गरिएको हो ।समितिले एक विज्ञप्ति प्रकाशित गरी मङ्सिर २७ साँझदेखि २८ गतेसम्म लाग्ने बालाच ...

चितवनमा बिजुलीको पोलमा जीप ठोक्कियो, करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं, चितवन - चितवनको चण्डि भञ्ज्याङमा बुलेरो जीप विद्युत पोलमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिकाको जलबीरे चण्डि भञ्ज्याङ सडकखण्डमा ब्रेक फेल भई ना ४ च ५०५० नम्बरको जीप विद्युत पोलमा ठोक्किँदा करेन्ट लागेर दुई जनाक ...