पेट्रोलियम पदार्थमा फेरि मूल्य वृद्धि
खबर एक्सप्रेस
२०७८-०२-२२ ०८:४६ मा प्रकाशित
Total Shares: 505
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ। निगमले शनिबार एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको जनाएको हो।
आज रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) साविकको बिक्री मूल्यमा दुई रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ।


.gif)



फेसबुक पेज Like गर्नुहोस