ब्रेकिङ न्युज

कोरोना अपडेटः ५ हजार ४२ जनामा संक्रमण, ६८ जनाको मृत्यु, ८ हजारभन्दा बढी निको भए

काठमाडौं - नेपालमा शनिबार थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ११ हजार ४७१ पिसिआर परीक्षणका क्रममा तीन हजार ५ सय ४० र ५ हजार ३ सय ४३ एन्टीजेन परीक्षणका क्रममा १ हजार ५ सय २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएक ...

विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति भण्डारीद्धारा बृक्षारोपण

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा  बृक्षारोपण गरेकी छिन्र । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारीले समी प्रजातिको बिरुवा रोपेर बृक्षारोपणको शुभारम्भ गरेकी हुन् । वातावरण दिवसको अवसरमा आयोजित वृक्षारो ...

कोरोनाविरुद्धको खोप स्पुतनिक:भी ब्राजिलमा पनि प्रयोग गर्न अनुमति

काठमाडौं एजेन्सी - कोरोनाभाइरस विरुद्धको खोप स्पुतनिक–भी प्रयोग गर्न ब्राजिलमा पनि अनुमति दिइएको छ ।  ब्राजिलका उच्च सरकारी अधिकारीहरुले खोप प्रयोगका लागि अनुमति दिएको बताएसँगै यो खोप प्रयोग गर्न अनुमति दिने देशहरु्मध्ये ब्राजिल ६७ औँ क्रमम ...

कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा इन्जिनीयर पक्राउ

काठमाडौं,रोल्पा - रुन्टिगढी गाउँपालिकामा किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने एक इन्जिनीयर पक्राउ परेका छन् । गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल पक्राउ परेका हुन् ।गाउँ ...

तिब्बत र लुसान सहरबाट थप स्वास्थ्य सामग्री नेपाल आइपुग्दै

काठमाडौं - कोभिड-१९ महामारीविरुद्ध नेपाललाई चीनको तिब्बतबाट थप स्वास्थ्य सहायता नेपाल आउने भएको छ । ल्हासास्थित महावाणिज्य दूतावासको पहलमा जरुरी स्वास्थ्य सामग्री नेपाल आउने लागेकाे हाे । महावाणिज्यदूत नवराज ढकालका अनुसार तिब्बत सरकारबाट नेपाललाई थप ...

संक्रमण घटेसँगै भेरी र शिक्षण अस्पतालमा शय्या खाली

काठमाडौं, राँझा - कोरोना संक्रमण दर घटेसँगै बाँकेमा कोरोनाको उपचार हुँदै आएका भेरी अस्पताल र शिक्षण अस्पतालका शय्या खाली भएका छन् । लुम्बिनी प्रदेशका साथसाथै कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट प्रेषण भई आउने बिरामीको चाप हुने भेरी अस्पतालको कोभिड वार् ...