ब्रेकिङ न्युज
'जसपाको महन्थ पक्ष सरकारमा सहभागि भएसँगै संविधानवाद स्थापित भएको छ'
काठमाडौं - नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले जसपाको महन्तपक्ष सरकारमा सहभागि भएसंगै संविधानवाद स्थापित भएको बताएका छन् ।उनले सामाजिक सञ्जालमार्फत उक्त धारणा व्यक्त गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्,'जसपाको म ...
निषेधाज्ञाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका योजना प्रभावित
काठमाडौं, बैतडी - बैतडीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका योजनाहरु शुरु हुन सकेका छैनन् । निषेधाज्ञाका कारण ती योजना सञ्चालन हुन नसकेका हुन् । उक्त कार्यक्रम अन्र्तगत जिल्लाका १ सय ३० विद्यालयका योजना छनौट भएका छन । ...
स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्छः राष्ट्रपति
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (जुन ५) को आजको दिन नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन् । आजको दिनलाई सबैले ...
मैले ५ दिन पहिले गरेको अनुमान सही साबित भयोः भीम रावल
काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले आफूले ५ दिनअघि गरेको अनुमान मन्त्रिपरिषद् पुनर्गठनले पुष्टि गरेको दाबी गरेका छन्।शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत् नेता रावलले प्रधानमन्त्री केपी ओलीले आफूसँग ५ मन्त्रालय राखेर बाह्य शक्ति रिझाउन ...
हुम्लामा लक्षण विनाका सङ्क्रमित
काठमाडौं,सिमकोट - हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका सङ्क्रमितहरु देखिन थालेका छन् । दोस्रो लहरपछि यहाँ लक्षण विनाका बिरामी देखिन थालेका हुन् ।एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भएपनि दश दिन आईसोलेसनमा बस्दा सङ्क्रमितहरु ल ...
पूर्व पराष्ट्रमन्त्री ज्ञवालीले सार्वजनिक गरे सम्पत्ति विवरण
काठमाडौं - नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले परराष्ट्रमन्त्रीबाट विदा हुनासाथ आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । ज्ञवालीले सामाजिक सञ्जालमार्फत् आफू मन्त्री पदमा रहँदाको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।उनले विदेश भ्रमणबाट आएको लेभ ...

.gif)