ब्रेकिङ न्युज
प्रधानमन्त्रीज्यू, समय छ भेलामा आइदिनुस्’
काठमाडौं - नेकपा एमालेकी नेता अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ललितपुरको सानेपामा जारी आफूहरुले आयोजना गरेको कार्यकर्ता भेलामा उपस्थित हुन आग्रह गरेकी छन् । राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यो ...
नवीन्द्रराज जोशीबारे आएको भ्रमपूर्ण समाचारप्रति परिवारको आपत्ति
काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य सम्बन्धमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सूचना र खबरप्रति उनको परिवारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।नर्भिक अस्पतालमा उपचाररत नेता जोशीका स्वास्थ्यबारे भ्रमपूर ...
फुलेन लालीगुराँस, फलेनन् चुत्रो र ऐँसेलु
काठमाडौं,गलेश्वर - जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष हिमाली जिल्ला म्याग्दीको मध्य र पश्चिमी क्षेत्रमा प्राकृतिक फूल र फल फुल्न तथा फल्न नपाएपछि वसन्त ऋतुको आभाष हुनसकेको छैन । यी क्षेत्रका जङ्गलमा न लालीगुराँस फुलेको छ न चुत्रो, ऐँसेल ...
बढ्याे सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ३ सयले बढेर ८६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ। तेजाव ...
कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार जारी
काठमाडौं - नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । हाल उनको भेन्टिलेटरमा रहेर उपचार भइरहेको छ । फागुन १४ गते मष्तिष ...
ओलीको कदमविरुद्ध झलनाथ-माधव पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजबाट
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजबाट सुरु हुँदैछ ।बुधबार र बिहीबार काठमाडौँमा हुने भेलामा देशभरबाट करिब २ हजार नेता–कार्यकर्ता सहभागी हुने सो पक्षकाे दाबी छ । भेलाको सम्पूर्ण तयारी प ...

.gif)