ब्रेकिङ न्युज
सर्वोच्चद्वारा जनमोर्चाका कृष्ण थापाको सांसद पद खारेज
काठमाडौं - सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको सांसद पद खारेज गर्न आदेश दिएको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम ...
ओखलढुङ्गामा उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु
काठमाडौं,ओखलढुङ्गा - उच्च रक्तस्रावका कारण यहाँ एक सुत्केरीको मृत्यु भएको छ । शिशुलाई जन्म दिएको शुरु भएको उच्च रक्तस्रावबाट मोलुङ गाउँपालिका– ६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षीया श्रीमती डोमा शेर्पाको मृत्यु भएको हो । डोमालाई आइतबार श्रीचौर स् ...
मनसुनजन्य विपद्ः जोखिम पहिचान गरी मुलुक प्रतिकार्यमा केन्द्रित
काठमाडौं,एजेन्सी - नेपालमा वर्षायाम भित्रिएसँगै विगतको अनेभवको आधारमा मनसुनजन्य विपद्को जोखिम क्षेत्र पहिचान गरी प्रभावकारी प्रतिकार्य योजना बनाएर लागू गरिएको छ । मुलुक नै अहिले जोखिम न्यूनीकरण र प्रतिकार्य योजनामा केन्द्रित भएको छ ।राष्ट्रिय विपद् ज ...
कांग्रेसद्वारा थप ३३ जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक
काठमाडौं - नेपाली कांग्रेसले थप ३३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ। अागामी १४ औं महाधिवेशनको तयारीका लागि कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको हो । यस अघ ...
आज पनि घट्यो सुनको भाउ
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार तोलामा ७ सयले घटेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल ...
झलनाथ खनाल अस्पताल भर्ना
काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाल सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् । हाल उनको स्वास्थ्यअवस्था सामान्य ...

.gif)