ब्रेकिङ न्युज
अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उप ...
काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा
काठमाडौं - काठमाडौँ उपत्यकामा आगामी बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको छ।सोमबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि वैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ...
सरकारी निर्णय अवज्ञा गर्दै विद्यालय खोल्ने ११ सञ्चालक पक्राउ
काठमाडौं - सरकारी निर्णय बेवास्ता गर्दै विद्यालय सञ्चालन गर्ने सिरहाका ११ निजी विद्यालयका सञ्चालक पक्राउ परेका छन् । कोरोना संक्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तसम्मका लागि बन्द गर्न निर्देशन दिएको थियो ।  ...
सुन चाँदीको मूल्य स्थिर
काठमाडौं - साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। आइतबार प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।तेजाबी सुनको मूल्य प ...
भारतबाट आएका मापदण्ड पूरा नगरी सिधै घर
काठमाडौं, जाजरकोट - कमाइ गर्न भारत गएका सर्वसाधारण सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सिधै घर पुगेका छन् । सीमा नाकामा कुनै पनि जाँच नगरी उनीहरुलाई घर पठाइएको छ । मास्क सबैले लगाउन उर्दी जारी गरी सबैलाई सिधै घर पठाइएको हो । सयौँको सङ्ख्यामा भारतबाट सर् ...
सुख्खा पहिराले स्काभेटर पुरिँदा चालकको मृत्यु
काठमाडौं, रुकुमपूर्व - भूमे गाउँपालिका–८ सिमखोला (पूर्साबाङ)मा बाटो खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिराले पुर्दा स्काभेटर चालकको मृत्यु भएको छ । आइतबार साँझ सडक खनिरहेका बेला एक्कासि झरेको सुख्खा पहिराले स्काभेटर पुरिँदा भूमे–१ लुकुमका ४२ वर ...

.gif)