ब्रेकिङ न्युज

‘१५ जेठको बजेटमा प्रधानमन्त्रीको हालीमुहाली हुनसक्छ, अन्तरिम आदेश जारी गरि रोकियोस्’

काठमाडौं - प्रतिनिधिसभा विघटन बिरुद्धको रिटमा सुनुवाइ जारी छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा भैरहेको सुनुवाइमा बहसका क्रममा अधिवक्ता सुनिलकुमार पटेलले १५ जेठमा ल्याइने बजेट रोक्न अन्तरिम आदेश जारी गरिदिनसँग माग गरेका छन् । उनल ...

संसद विघटनविरुद्धको रिटमा सुनुवाइ जारी, यसरी हुँदैछ बहस

काठमाडौं - प्रतिनिधिसभा विघटन बिरुद्धको रिटमा सुनुवाइ जारी  छ ।  प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा सुनुवाइ जारी भएकाे हो । बिहिबार प्रधानन्यायाधीश जबराको बेन्चमा १९ रिटमाथि सुनुवाइ हुनेछ । अधिकांश रिट कानुन व्यवसायीहरुले ...

प्रतिनिधिसभा विघटनविरुद्धको रिट प्रधानन्यायाधीश जबराको बेञ्चमा

काठमाडौं - प्रतिनिधिसभा विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा हुने भएको छ । प्रधानन्यायाधीश जबराले रिटको सुनुवाइ आफ्नै बेञ्चमा गर्नेगरी पेशी सूची निर्धारण गरेका हुन् । आज साधारण इजल ...

प्रतिनिधिसभा विघटनविरुद्ध सभामुख सक्रिय, संविधान तथा कानूनविद्सँग परामर्श गर्दै

काठमाडौं - विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद्, कानून एवम् न्याय क्षेत्रका विशेषज्ञसँग परामर्श गर्ने भएका छन् । सभामुख सापकोटाले संघीय संसद् नयाँ बानेश्वरमा दिउँसो १ बजे संविधानविद्, कानुनविद् र न्यायिक क्षेत्रका विज्ञ ...

सुनको भाउ बढ्यो

काठमाडौं - नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको हो ।महासंघका अनुसार आज छापावाल सुन तोलाको ९४ हजार २०० तथा तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।त ...

काठमाडौंका तीन स्थानमा पुनः देखियो बर्डफ्लु सङ्क्रमण

काठमाडौं - काठमाडौं तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण पुष्टि भएको हो ।उक्त स्थानका कृषकले पालेका टर्कीको नमूना केन्द्रीय पशुपक्षी र ...