ब्रेकिङ न्युज

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं - प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे पुनःस्थापित प्रतिनिधिसभाको बैठक बस्नेछ । संघीय संसद् सचिवालयकाअनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक ...

२०७८ सालमा सरकारले थप्यो ७ दिन सार्वजनिक बिदा

काठमाडौं - गृह मन्त्रालयले वि.सं. २०७८ सालमा दिने सरकारी बिदा थप गरेको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै मन्त्रालयले पर्व र दिवस बिदाहरू सार्वजनिक बिदामा थपिएको जानकारी दिएको हो। मन्त्रालयका अनुसार यसअघि कटौती गरिएका घटस्थापना, जनैपूर्णिमा, म ...

‘नेपाललाई गैँडाको देश भनेर चिनाउन सकिने’

काठमाडौं,  चितवन - पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एकै पटक १९ वटा ब्लक बनाएर आजदेखि गणना शुरु गरिएको हो । वन तथा वातावरणमन्त्री प्रेम आलेले आज बिहान सिट्ठी फुक ...

मंगलबार प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं - मंगलबार प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिउँसो एक बजे संसद् भवन वानेश्‍वरमा बोलाइएको छ ।मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा तीन ओटा वार्षिक प्रतिवेदन पेस हुने भएका छन् । संघीय संसद् सचिवालयनिकालेको सम्भावित कार्यक्रमको सूचनामा प्रधानम ...

काँग्रेस पदाधिकारी बैठक जारी, अविश्वासको प्रस्तावबारे स्पष्ट धारणा बनाउने

काठमाडौं - नेपाली काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक जारी छ । पार्टी कार्यालय सानेपामा ४ बजेबाट बैठक जारी रहेको एक नेताले जानकारी दिए । आजको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसँग छलफल हुने बताइएको छ । मातहतका समितिबाट क्रियाशील ...

थप ३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं  - नेपालमा पछिल्लो २४ घन्टामा ३ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ३ हजार १९ पुगेको छ ।मन्त्रालयका अनुसार ह ...