ब्रेकिङ न्युज
१४६ जना उपस्थित भएर दर्ता गरेको रिटलाई ५ जनाको भन्न कसरी मिल्छ ? : वरिष्ठ अधिवक्ता दाहाल
काठमाडौं - वरिष्ठ अधिवक्ता हरिहर दाहालले १४६ जना सांसद अदालतमा उपस्थित भएर रिट दर्ता गरेको भन्दै त्यसलाई ५ जनाको भन्न नमिल्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमा जवाफी बहस सुरु गर्दै वरिष्ठ अधिवक्ता हरिहर दाहालले १४६ जना अदालतमा उप ...
नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन सोमबार पनि स्थिर रहेर सोही मूल्यमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९ ...
सुजिताको शव अस्पताल लैजान अवरोध, हत्यारा पक्राउको माग गर्दै राजमार्ग बन्द
काठमाडौं, चितवन - जंगलमा मृत भेटिएकी राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्।राप्तीकै ब्रम्हस्थानी सामुदायिक वनको भिरालो जमिनमा भण्डारीको शव आइतबार फे ...
आज पनि राष्ट्रियसभाको बैठक, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं - राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । आठौँ अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो । बैठक सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय स ...
प्रतिनिधि सभा विघटन : आज बहस सकिँदै
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा रिट निवेदक तर्फका वकिलहरुको जवाफी बहस आज पनि जारी रहने छ ।सोमबार रिट निवेदक पक्षका अधिवक्ताले जवाफी बहस र एमिकस क्युरीले राय प्रस्तुत गर्नेछन् । रिट निवेदक पक्षलाई जवाफी बहसका ३ घण्ट ...
साउन ८ गतेभित्र चीनबाट ४० लाख डोज खोप ल्याइँदै
काठमाडौं - चीनबाट कोरोना खोप ल्याउनेसम्बन्धी उडान तालिका सार्वजनिक भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले उडान तालिका सार्वजनिक गरेका हुन् । उनका अनुसार चीनबाट तीन खेप गरेर ४० लाख डोज भेरोसेल खोप ल्याउन ल ...

.gif)