ब्रेकिङ न्युज
पार्टी मोडालिटीबारे छलफल गर्दैछौँ : प्रचण्ड
काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री दाहालले आज नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुईदिने राष्ट्रिय भ ...
स्वास्थ्य मन्त्रालयले भन्यो: ‘लकडाउन हुनसक्छ’
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुन गएमा लकडाउन गर्नुपर्ने अवस्था आउने बताएको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘लडकाउन गर्नु नेपाल सरकारको ...
होली पर्व घरमै मनाउन र भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासँगै जखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ ।बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्र ...
थप १४५ जनामा कोरोना पुष्टि, एकको मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १४५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...
कांग्रेसको केन्द्रीय समिति बैठक चैत २० गते बस्ने
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चैत २० गते बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकको सहमतिअनुसार बैठक बोलाएका हुन् । सोमबार सानेपामा बसेको पार्टीका पदाधिकारी तथा वरिष्ठ नेता सहभागी बैठकमा केन्द्रीय समिति बोलाउ ...
‘नेपालीलाई निरीह बनाउन खोजियो’
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली नागरिकलाई फेरि एक पटक निरीह बनाउन खोजिएको बताएका छन्। नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेलालाई तथा प्रशिक्षण कार्यक्रमलाई काभ्रेपलाञ्चोकको धुलिखेलमा बोल्दै प ...

.gif)