ब्रेकिङ न्युज

प्रधानमन्त्रीविरुद्ध धम्की दिने प्रदेश सांसदलाई कारवाही गर्न एमालेनिकट संगठनको माग

काठमाडौं - नेकपा एमाले निकट विभिन्न दश जनसङ्गठनले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान मार्ने धम्की दिने वाग्मती प्रदेशसभाका सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न माग गरेका छन् । गृहमन्त्री खगराज अधिकारीलाई आज सिंहदरबारस्थित ...

नेपालमा थप २ हजार ९१८ जनामा कोरोना पुष्टि, ५ हजार १४७ संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २९१८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २०४९ र एन्टिजेन विधिबाट ८६९ जनामा संक्रमण पुष्टि भएको हो । सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा ...

सर्वोच्चद्वारा जनमोर्चाका कृष्ण थापाको सांसद पद खारेज

काठमाडौं - सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको सांसद पद खारेज गर्न आदेश दिएको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम ...

ओखलढुङ्गामा उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु

काठमाडौं,ओखलढुङ्गा - उच्च रक्तस्रावका कारण यहाँ एक सुत्केरीको मृत्यु भएको छ । शिशुलाई जन्म दिएको शुरु भएको उच्च रक्तस्रावबाट मोलुङ गाउँपालिका– ६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षीया श्रीमती डोमा शेर्पाको मृत्यु भएको हो । डोमालाई आइतबार श्रीचौर स् ...

मनसुनजन्य विपद्ः जोखिम पहिचान गरी मुलुक प्रतिकार्यमा केन्द्रित

काठमाडौं,एजेन्सी - नेपालमा वर्षायाम भित्रिएसँगै विगतको अनेभवको आधारमा मनसुनजन्य विपद्को जोखिम क्षेत्र पहिचान गरी प्रभावकारी प्रतिकार्य योजना बनाएर लागू गरिएको छ । मुलुक नै अहिले जोखिम न्यूनीकरण र प्रतिकार्य योजनामा केन्द्रित भएको छ ।राष्ट्रिय विपद् ज ...

कांग्रेसद्वारा थप ३३ जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक

काठमाडौं - नेपाली कांग्रेसले थप ३३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ। अागामी १४ औं महाधिवेशनको तयारीका लागि कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको हो । यस अघ ...