काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४८३ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ११२ जना कोरोना संक्रमित भेटिएका छन् ।
आज देशभर थप २४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

.gif)


