गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित
खबर एक्सप्रेस
२०७८-०३-०१ ०२:०७ मा प्रकाशित
Total Shares: 275
काठमाडौं,पोखरा - गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश सभाको मंगलबार बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।
यसअघि नीति तथा कार्यक्रममा सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए। बैठकमा उठेका विषयमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको हो।
प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि आजै बजेट ल्याउने तयारी गरेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस