ब्रेकिङ न्युज
कालीगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं - सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन रोक्न अन्तरिम आदेश दिएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै काम नगर्न अन्तरिम आदेश दिएको हो । सरकारले कालीगण्डकी नदी डाइभर्सन आयोज ...
अर्थमन्त्री शर्माको पहिलो निर्णयः कोरोना खोपका लागि पाँच अर्ब निकासा
काठमाडौं - नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरेका छन् । बुधबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप खरिदका लागि ...
ललिता निवास जग्गा प्रकरण : फरार रहेका गच्छदार आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन भएसँगै अदालतमा हाजिर
काठमाडौं - नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुछिएका गच्छदार पार्टीका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएसँगै अदालतमा उपस्थित भएका हुन् । विश ...
लामो दूरीका यातायात साउन १ गतेदेखि सञ्चालन गर्न दिने सरकारको तयारी
काठमाडौं - कोरोना रोकथाम तथा नियन्त्रणको लागि लागू गरिएको लकडाउन भएर थन्किएका लामो दूरीमा सार्वजनिक यातायात साउन १ गतेबाट सञ्चालन गर्न दिने सरकारले तयारी गरेको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूले लामो दूरीमा दु ...
भीम रावललाई धम्की
काठमाडाैं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको विभाजन रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरूबाट दबाब र धम्कीयुक्त फोन आएको बताएका छन् । बुधवार प्रेस विज्ञप्ति जारी गर्दै उपाध्यक्ष रावलले एमाले कतै विभाजनबाट रोकिने भयले कतिपयलाई ...
ओलीले छाडे बालुवाटार
काठमाडौं - निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेका छन्।सर्वोच्च अदालतको आदेशअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पदमुक्त भएका ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका हुन्। उनी आफ ...

.gif)