ब्रेकिङ न्युज

प्रधानमन्त्रीमा ओलीको दाबी

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।एमालेका १२१ र जसपाका ३२ सांसदको हस्ताक्षर लिएर शीतल निवास पुगेको ओलीले प्रधानमन्त्रीमा दावी गरेका हुन् । उनले यसअघि बालुवाटारमा पत्रकारहरुसँगको अन्तरक्रि ...

सात मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीलाई

काठमाडौं - राष्ट्पति विद्यादेवी भण्डारीले  सात मन्त्रालयको थप कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नेगरी तोकेकी छन् । सर्वोच्च अदालतले बिहीबार  रिट निवेदनको अन्तिम टु्ङ्गो नलागेसम्म गृहमन्त्री रा ...

विपक्षी गठबन्धनले सरकार दाबी गर्ने, १४९ सांसद तयार रहेको दाबी

काठमाडौं - विपक्षी तीन दलले संविधानको धारा ७६ (५) बमोजिमको सरकार दाबी गर्ने तयारी गरेको छ । तीनै दलले पत्र तयार पारेको कांग्रेसका एक शिर्षनेताले जानकारी दिए । अहिले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन ...

शीतल निवास पुगे प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् ।सुरक्षा स्रोतका अनुसार उनी केहीबेरअघि त्यहाँ पुगेका हुन् । यता, विपक्षी गठबन्धनका तर्फबाट १४९ जनाको हस्ताक्षर लिएर राष्ट्रपति निवास तर्फ लागिसकेका छन् ।  ...

सिंहदरबारमा तीन दलको ‘निर्णायक’ छलफल सुरु

काठमाडौं - नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष छलफलमा जुटेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि त ...

वीपी प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको निधन

काठमाडौं - वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप दुई जना कोरोना संक्रमितको निधन भएको छ। प्रतिष्ठानका अनुसार सुनसरीको धरान र सप्तरीको कञ्चनपुरका संक्रमितको निधन भएको हो। सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार धरान १७ क ...