ब्रेकिङ न्युज
नेपालमा आज थप २ हजार ३९८ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३९८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५८ पीसीआर र ३ हजार ९५४ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै ...
ओलीकाे आक्राेश: सर्वोच्चको फैसलाले संविधान संशोधन गर्यो
काठमाडौं - निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको सोमबारको फैसलाले संविधान संशोधन गरेको आरोप लगाएका छन् ।नयाँ सरकार बन्न लागेका स्थितिमा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट देशवासीमा नामम ...
जापानले नेपाललाई १६ लाख डोज खोप प्रदान गर्ने
काठमाडौं - जापानले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप प्रदान गर्ने भएको छ । काठमाडौँस्थित जापानी दूतावासका अनुसार कोभ्याक्स संयन्त्रमार्फत जापानले उक्त मात्राको खोप नेपाललाई दिने भएको हो ।सोमबार आयोजित पत्रकार सम्मेलनमा जापानी विदेशमन्त्री मोतेगी ...
ओलीले भने: अदालतको फैसला स्वीकार्छौँ
काठमाडौं - निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्ने बताएका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट मंगलबार दिउँसो देशवासीको नाममा बिदाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतले प्रत ...
देउवाले आज साँझ ६ बजे प्रधानमन्त्रीको शपथ लिने
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज साँझ ६ बजे प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिने भएका छन् । सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्दै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ अनुसार देउवालाई प ...
महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा
काठमाडौं - महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त विपक्षी गठवन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश जारी गरेसँगै बडालले राजीनामा दिएका हुन् ।बडालल ...

.gif)