ब्रेकिङ न्युज
निर्माण व्यवसायविना समृद्धिको कल्पना सम्भव छैन : उपप्रधानमन्त्री पौडेल
काठमाडौं - उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीलाई समृद्धिका ‘पिल्लर’ को सङ्ज्ञा दिँदै प्रतिकुल अवस्थामासमेत जारी कामको प्रसंशा गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डललाई भेट्दै उपप्रधानमन्त्री पौडेलले न ...
बी एण्ड सीलाई सम्बन्धन दिन सरकारले दबाब दिनु दुर्भाग्य : पूर्वउकुलपति
काठमाडाैं - त्रिभूवन विश्वविद्यालयका पूर्वउकुलपतिहरूले झापास्थित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सरकारले दबाब दिएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै १२ जना पूर्वउपकूलपतिहरुले काठमाडाैं विश्वविद्यालयबाट सम्बन्धन दिलाउन ...
कालीगण्डकीमा पानीको सतह २८ वर्ष यताकै उच्च, सेतीवेणीबजार डुबानमा
काठमाडौं,पर्वत - लगातार परेको अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र त्यस क्षेत्रका बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गूल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणीमा रहेको स्याङ्जातर्फको बजार डुबानमा परेको हो । काल ...
सातवटै प्रदेशमा कोभिड-१९ युनिफाइड अस्पताल तोक्ने तयारी
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरेको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)ले प्रदेशमा सञ्चालन भइरहेका अस्पताललाई ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ ...
पेट्रोलियम पदार्थ बिक्री वितरणमा संलग्न सबै मजदुरले कोरोना खोप पाउने
काठमाडौं - पेट्रोलियम पदार्थ बिक्री वितरणमा संलग्न सबै मजदुरले खोप पाउने भएका छन्। खोप दिन सरकार सहमत भएपछि सबै मजदुरले कोरोनाविरुद्धको खोप पाउने भएका हुन् । पम्प व्यवसायीहरूले खोपको व्यवस्था नभए बुधबारदेखि तेल खरिद नगर्ने चेतावनी दिएपछि निगमले ...
आजदेखि देशभर विद्यार्थी भर्ना अभियान, भदौबाट कक्षा ११ को पढाइ
काठमाडौं - सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि सुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले आजदेखि यस वर्षको शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले भर् ...

.gif)