ब्रेकिङ न्युज

आज बालुवाटारबाट बाहिरिँदै ओली, बालकोटसम्म हजारौँ बाइक र गाडीले स्कर्टिङ गरिने

काठमाडौं - निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छाड्दैछन् । सर्वोच्च अदालतले ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त गरी विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश ...

देउवा सरकारका ४ मन्त्रीले पनि लिए शपथ

काठमाडौं - नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगै ४ मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार मन्त्रिपरिषद् गठन गर्दै कांग्रेसबाट बालकृष्ण खाँणलाई गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री र मा ...

अन्ततः दुई घण्टाको लफडापछि नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण

काठमाडौं - नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष देउवाले पद तथा गोपनियताको शपथ लिएका हुन् । साँझ ६ बजेका लागि सपथ ग्रहण गर्न ...

देउवाले लिन मानेनन् शपथ

 काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्तिप्रति नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आपत्ति जनाएका छन् ।विज्ञप्ति नसच्याएसम्म शपथ ग्रहण गर्न देउवाले अस्वीकार गर ...

ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु

काठमाडौं,धादिङ - थाक्रे गाउँपालिका-६ महादेवबेँशीमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।मृत्यु हुनेमा नुवाकोट विदुर नगरपालिका–१३ का नारायण शिवभक्ति र उनका १० वर्षीय छोरा आर्यन शिवभक्ति ...

संविधानको धारा नै उल्लेख नगरी प्रधानमन्त्रीमा देउवाकाे नियुक्ति !

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरी विपक्षी गठबन्धनका नेता देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नि ...