ब्रेकिङ न्युज

प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतको बधाई

काठमाडौं - नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले बधाई दिएका छन् । राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।राजदूत बेर ...

देउवा प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा बैतडीमा दीप प्रज्वलन

काठमाडौं, बैतडी - सर्वोच्च अदालतको फैसलाको स्वागत तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको खुशीयालीमा मङ्गलबार बेलुका बैतडीमा दीप प्रज्वलन गरिएको छ । खुसीयालीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्तरूपमा जिल्लाको ...

आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बुधबार तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनक ...

पुस ५ देखि राम्ररी निदाउन सकिएको थिएन, अब निदाउन थालियो : बाबुराम भट्टराई

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भए पनि ओलीप्रवृत्ति सबैतिर कायमै रहेको बताएका छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारलाई सामाजिक ...

भेटिए द्वन्द्वमा बेपत्ता ३१ व्यक्ति

काठमाडौं - नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थाम ...

मौसम पूर्वानुमानः कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?

काठमाडौं - देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली रही  प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अन ...