ब्रेकिङ न्युज

काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा साउन १० गतेसम्म थपियो, सवारी साधनले पास लिएर उपत्यका भित्रिन पाउने

काठमाडौं - काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गतेसम्म थपिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको भर्खरै सकिएको बैठकले उक्त निर्णय गरेको हो । लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौं आउन पा ...

साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन मन्त्रिपरिषद्को सिफारिस

काठमाडौं - सरकारले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुनर्स्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गते दिउँसो ४ बजे बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको हो।सर्वोच्च अदालतले प्रतिनिधिसभा बै ...

नेपालको निर्यात खर्ब नाघ्दा व्यापार घाटा १२ खर्ब ६२ अर्ब

काठमाडौं - नेपालको मालवस्तुको निर्यात रु एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ । चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव ...

मनसुनी वायुको प्रभावले देशभर वर्षा हुने

काठमाडौं - मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । उक्त वायुको प्रभावले बिहीबार र शुक्रबार देशको धेरैजसो स्थानमा आंशिकदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेक ...

नेतालाई होइन अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाऔँ : डा. भट्टराई

काठमाडौं - पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिष्ठित नागरिक वा अवकाश प्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका छन्।डा. भट्टराईले गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूम ...

एमाले बहिर्गमनको कारण दलकै नेता : मुख्यमन्त्री पौडेल

काठमाडौं,वाग्मती - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरु भएको बताएका छन् ।हेटौँडा–१४ मयूरधापमा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री पौडेलले समृद्ध नेपाल सुखी नेपाली निर्माणको महाभियानमा लागिरहेको इत ...