नेपालमा थप २ हजार ९०५ जनामा कोरोना पुष्टि, १ हजार ६०६ संक्रमणमुक्त
खबर एक्सप्रेस
२०७८-०३-३० ०४:४० मा प्रकाशित
Total Shares: 254
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २९०५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २०१० र एन्टिजेन विधिबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप १६०६ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस