ब्रेकिङ न्युज

चालु आवको अन्तिम दिन आज नेप्सेमा दोहोरो अङ्ककले वृद्धि, बजार पूँजीकरण ४० खर्ब

काठमाडौं - शेयर कारोवारको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि हुँदा बजार पूँजीकरण रु ४० खर्ब १० अर्ब ९५ करोड ७८ लाख १० हजार बराबर पुगेको छ ।विगत केही दिनदेखि झिनो अङ्कले मात्रै उकालो लागेको नेप्से बिहिबार भने ११.३३ अङ्कले वृद्धि भई दुई ...

नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छ : प्रधानमन्त्री देउवा

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताएका छन् ।आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी बेरीसँगको भेटमा प्रधानमन्त्री द ...

एमाले संसदीय दलको बैठकमा माधव नेपाल समूह नजाने निर्णय

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टीकै एमाले बोलाएको संसदीय दलको बैठकमा नजाने भएको छ । सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले (भोलि) शुक्रबार बैठक बोलाएका छन् ।तर, उक्त बैठकमा नेपाल समूह ...

नेपालमा थप २ हजार ६७६ जनामा कोरोना पुष्टि, १ हजार ७५७ संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २६७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १७८२ र एन्टिजेन विधिबाट ८९४  जनामा संक्रमण पुष्टि भएको हो । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस् ...

मौसम विभागको विशेष बुलेटिनः बंगाल र अरबियन सागरबाट जलवाष्प युक्त हावा आउँदैछ

काठमाडौं - जल तथा मौसम विज्ञान विभागले बिहीबार विशेष मनसुन बुलेटिन-५ जारी गर्दै  बंगालको खाडी र अरबियन सागरबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकोले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । साउन २ गतदेखि ४ गतेसम्म  मनस ...

प्रतिनिधि सभा बैठक साउन ३ गते बोलाउन सिफारिस

काठमाडौं - प्रतिनिधि सभाको बैठक साउन ३ गतेका बोलाउन सरकारले सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त सिफारिस गरेको होे । सरकारले राष्ट्रपतिसमक्ष साउन ३ गते संसद बैठक बोलाउन सिफारिस गरेको हो । सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको ...