ब्रेकिङ न्युज

दाङमा भेरोसेल खोप आजदेखि लगाइँदै

काठमाडौं,  दाङ - दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ । जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ हजार बढीलाई आजदेखि  खोप लगाउन लागिएको हो ।जिल्ला स्वास्थ्य कार्यालयले १९ हजार खोपको मा ...

देउवालाई विश्वासको मत दिन्छौँ : नेपाल पक्ष

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् । उनीहरुले संसद्को आयू पूर्ण बनाउन र संविधान जोगाउन देउवालाई मत दिने स्पष्ट पारेका हुन् । ‘हामीले रिट निवेदनम ...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं -  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन आइतबार तोलामा ६ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी स ...

जसपाको आधिकारिकता विवादमा आजदेखि सुनुवाइ हुँदै

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता विषयमा निर्वाचन आयोगको इजलासमा आजदेखि सुनुवाई हुँदैछ ।पार्टीको आधिकारिकता विवाद निरुपणका लागि राजनीतिक दलसम्बन्धि ऐनको दफा ४३–४४ अन्तर्गत सुनुवाइ हुन लागेको हो । आयोगले सुनुवाइका लागि प्रमुख न ...

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव सचिवालयमा दर्ता

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्। पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै देउवाले विश्वासको मत लिने तयारी गरेका हुन् । त्यसका लागि संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको कांग्रेस संसदीय दलकी ...

आज कहाँ-कहाँ पर्दैछ धेरै पानी ? यस्तो छ तीन दिनको मौसम

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । अहिले देशभर सामान्यदेखि पुर्ण बदली रही गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेश का केही स्थानहरुम ...