ब्रेकिङ न्युज

बाबुराममाथि कमल थापाको कटाक्ष: जिउँदै मान्छेलाई बगाएको चाहिँ बिर्सिनुभयो ?

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयलाई लिएर जनता समाजवादी पार्टीका संघिय परिषद्का अध्यक्ष बाबुराम भट्टराईमाथि कटाक्ष गरेका छन् । ‘विश्वास खतरनाक कुरा हो। यसले दुध फालिदिन्छ र पिस ...

प्रधानमन्त्री देउवाको अभिव्यक्तिको गगनले गरे विरोध,'खनालको उपचार खर्च सरकारले व्यहोर्नुहुन्न’

काठमाडौं - सत्तारुढ नेपाली काँग्रेसका सांसद गगन थापाले व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको राजधानी नयाँ दिल्लीमा उपचाररत एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानम ...

प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेटवार्ता, सरकारमा जाने सम्भावना

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बुधबार विहान प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर सरकारी निवास बालुवाटार पुगेका हुन् ।भेटका क्रममा प्रधानमन्त्री देउवा र ठाकुरबीच पछिल ...

चित्रकलाका शिखर पुरुष उत्तम नेपालीको निधन

काठमाडौं - नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको आज बिहान निधन भएको छ । काठमाडौं किलागल टोलमा विसं १९९४ वैशाख १८ गते जन्मिएका ललितकलाकर्मी नेपालीको मुटुसम्बन्धी समस्याको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर से ...

एमाले बैठक आज पनि,एकताका लागि अन्तिम समयसम्म पहल गर्ने

काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटीको बैठक बुधबार दिउँसो ३ बजे बस्नेछ । सोमबार देखि जारी बैठकले पार्टीको नीति विपरीत ने ...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक बुधबार दिउँसो २ बजे बस्नेछ । स्थायी कमिटी सदस्य वर्षमान पुनका अनुसार बैठकमा सरकारलाई प्रभावकारी बनाउने, मन्त्रिपरिषद् विस्तार गर्ने र पार्टीको सं ...