ब्रेकिङ न्युज
एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण
काठमाडौं - नेकपा एमालेले २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ।प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतवार विश्वासको मत दिएका २२ सांसदलाई स्पष्टीकरण सोध्दै पत्र पठाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । पार्टीको हितविपरित व ...
छिट्टै सरकारलाई पूर्णता दिने माओवादी केन्द्रको निर्णय
काठमाडौं - नेकपा माओवादी केन्द्रले छिट्टै सरकारले पूर्णता पाउने बताएको छ। छिट्टै मन्त्रिपरिषद् विस्तार हुने माओवादी नेता नारायणकाजी श्रेष्ठले सरकारले जानकारी दिए । बुधबार बसेको स्थायी कमिटी बैठकपछि श्रेष्ठले भने, ‘गठबन्धनका सबै दलसँग छलफल भइरहेक ...
काठमाडौंमा आजदेखि १८ वर्ष माथिकालाई जोन्सन खोप लगाउन सुरु
काठमाडौं - आजदेखि काठमाडौं जिल्लामा १८ वर्षभन्दा माथिल्लो उमेरका नागरिकलाई पनि जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु गरिएको छ । काठमाडौंका ५५ वटै खोप केन्द्रमा खोप लगाउन थालिएको हो ।प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार स्वास्थ्य मन्त्रालयको ...
स्पष्टीकरणले पार्टी एकताकाे प्रयासलाई कमजोर बनायाे : गोकर्ण विष्ट
काठमाडौं - नेकपा (एमाले)का स्थायी कमिटी सदस्य गोकर्ण विष्टले अध्यक्ष केपी शर्मा ओली सोधेको स्पष्टीकरणका कारण पार्टी एकताको प्रयासलाई कमजोर बनाएको बताएका छन् । बुधबार बानेश्वरमा बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक् ...
नेपालमा थप २ हजार ८३८ जनामा कोरोना पुष्टि, ३० को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २८३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १९१८ र एन्टिजेन विधिबाट ९२० जनामा संक्रमण पुष्टि भएको हो । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज ...
कर्णाली राजमार्गमा १२ नयाँ पक्की पुलको निर्माण सम्पन्न
काठमाडौं, सुर्खेत - गत आर्थिक वर्षमा कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक)मा १२ वटा पक्की पुलको निर्माण सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले आव २०७३/७४ देखि निर्माण थालिएका ती पुलहरु गत वर्ष सम्पन्न भएको जनाएको छ । कर्णाली राजमार्गका अ ...

.gif)