ब्रेकिङ न्युज
एमालेको केन्द्रीय कमिटी बैठक आज पनि, कारबाहीबारे निर्णय हुनसक्ने
काठमाडौं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा तीन दिनदेखि जारी एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आज पनि बस्न लागेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरक ...
महामारी प्रभावित उद्योग बचाउन राहत ‘प्याकेज’ ल्याउने प्रधानमन्त्रीको घोषणा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण प्रभावित उद्योग–व्यवसायलाई बचाउन राहत ‘प्याकेज’ ल्याइने घोषणा गरेका छन् । नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले निजी क्षेत्रका सबै उद्यमी–व्यवसा ...
अमरेशकुमार सिंहले दिए राजीनामा
काठमाडौं - काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । बुधबार साँझ सिंहले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा पेश गरेका हुन् ।क्रियाशील सदस्यता वितरणमा व्यापक रूपमा धाँधली भएको र ...
विप्लवले भेटे प्रधानमन्त्री र गृहमन्त्रीलाई
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । केहि नेतासहित बुधबार दिउँसो बालुवाटार पुगेका विप्लवले प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेका हुन् । प्रधानम ...
नेपाल पक्षले भन्यो: स्पष्टीकरणको कुनै अर्थ छैन
काठमाडौं - एमाले नेता माधवकुमार नेपाल पक्षले सांसदलाई सोधिएको स्पष्टीकरणले एकतामा भाँजो हालेको निष्कर्ष निकालेको छ । बुधबार दिउँसो काठमाडौंको शंखमुलमा बसेको नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले सो निष्कर्ष निकालेको हो । एमालेले बुधबार प्र ...
माधव नेपाल भीम रावल निवास पुगे
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावलबीच भेट भएको छ । प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका रावललाई भेट्नको लागि नेता नेपाल रावल निवास टोखा पुगेका हुन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको रुपमा विश्वास ...

.gif)