ब्रेकिङ न्युज
रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीनको मृत्यु
काठमाडौं, रोल्पा - रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका –९ होमा भन्ने गाउँका टिका सिंह बुढा मगरको गएराति पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको हो ।रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक् ...
घट्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बुधबार प्रतितोलामा ३ सय रुपैंयाँ घट्दै ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तो ...
विद्यालयबाट घर हिँडेका प्रधानाध्यापक बाटैमा बेपत्ता, कपडा र मोवाइल भेटियो
काठमाडौं, म्याग्दी - म्याग्दीका एक शिक्षक रहस्यमय ढंगले बेपत्ता भएका छन्। बेनी नगरपालिका–५ बगुवाखोलास्थित बालजागृत आधारभूत विद्यालयका प्रधानाध्यापक भक्त कार्की गएको आइतबारदेखि बेपत्ता भएका हुन् । विभिन्न सङ्घ, सङ्गठनले रहस्यमयरूपमा बेपत्ता बनाइएका शि ...
प्रतिनिधिसभा विघटन मुद्दा ‘फास्ट ट्रयाक’मा सुनुवाइ हुँदै
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा बुधबारदेखि निरन्तर सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा सुनुवाइ ...
नेप्सेमा उच्च अङ्कको वृद्धि, आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट
काठमाडौं - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । लगातार आरालो लागेको नेप्सेमा आज भने पुनः हरियाली छाएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से ७९.४४ बिन्दुले उकालो लागेर दुई हजार ९१३.८४ मा पुगेको छ । यस्त ...
आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय
काठमाडौं - सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्तसहित गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गर्ने निर्णय गरेको हो ।जनस्वास्थ्यको पूर्ण मापदण्ड पालना गरी आन्तरिकतर् ...

.gif)