ब्रेकिङ न्युज
सगरमाथा क्षेत्रमा भारी हिमपात, आरोही अलपत्र
काठमाडौं,सोलुखुम्बु - सगरमाथा क्षेत्रमा भारी हिमपात हुँदा आरोहण प्रभावित भएको छ ।मंगलबारदेखि मौसममा खराबी भएसँगै बाक्लो हिउँ परेकाले आरोहीहरुको उद्धारमा समेत समस्या भएको हो ।आरोहणका लागि चौथो आधार शिविरसम्म पुगेका सबै जनाको आरोहण स्थगित गरी दोस्रो शि ...
नागरिकता अध्यादेश खारेजीको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं - नागरिकता अध्यादेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अविक्ता विष्णुकुमार गिरीले राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्। बिहीबार दायर रिटको पेशी जेठ २१ गतेका लागि तोकिएको छ। अधिवक्ता गिरील ...
उपत्यकामा थपिए २ हजार ३६७ संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २३६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १७३८ जना, भक्तपुरमा २६५ जना र ललितपुरमा ३६४ जना कोरोना संक्रमित भेटिएका छन् ।देशभर थप ६९३९ जनामा कोरोना संक्रमण पु ...
लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्या बढी
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार २२६ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्या बढी भएको हो । बुधबार पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको थियो । ६७१४ जनामा कोरो ...
थप ६ हजार ९३९ जनामा कोरोना पुष्टि, १०६ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो । आज कोभिड–१९ बाट थप १०६ जनाले ज्यान गुमाएका छन् । हाल ...
काठमाडौंमा कोरोना संक्रमित घट्दै
काठमाडौं - काठमाडौं महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको छ । अघिल्लो हप्ता महानगरले परीक्षण गरिएकामध्ये ७० प्रतिशतमाा सङ्क्रमण पुष्टि भएको जनाएको थियो । अहिले पाँच प्रतिशत सङ्क्रमणदर घटेर ६५ मा आएको जनाइएको छ ।अघिल्ला हप्ताहरुमा अत् ...

.gif)