ब्रेकिङ न्युज

घट्यो सुनचाँदीको मूल्य, कति छ आज प्रतितोला ?

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा १ सयले घटेर ९० हजार ६ रुपैयाँमा कारोबा ...

प्रतिनिधिसभा विघटन: आज पनि सरकारी पक्षकै बहसः कसले, के-के विषयमा गर्दैछन् ?

काठमाडौं - प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षको बहस हुनेछ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन घण्टाभन्दा बढी बहस गरेका थिए । उनले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको तर्क राखेका थिए । म ...

काठमाडौं उपत्यकामा आजबाट सार्वजनिक यातायात सञ्चालन

काठमाडौं - काठमाडौं उपत्यकामा आजबाट जोर-बिजोर प्रणालीका आधारमा सार्वजनिक सवारी साधन सञ्चालन भएका छन् । सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले २५ सिटभन्दा बढी सिट क्षमता भएका सार्वजनिक सवारी साधन जोर–बिजोरक ...

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

काठमाडौं - संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु-याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषब ...

आज राष्ट्रिय धान दिवस, कर्णालीमा सार्वजनिक विदा

काठमाडौं - आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ ।कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि ...

टेकु अस्पतालको निर्देशकमा डा. अनुप बाँस्तोला नियुक्त

काठमाडौं - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बाँस्तोला नियुक्त भएका छन्।डा. सागरराज भण्डारीले भोलिदेखि अवकाश पाउने भएपछि बाँस्तोला अस्पतालको निर्देशक नियुक्त भएका हुन्। ११ औं तहका बास्तोला यसअघि अस्पतालका प्रमुख क ...