ब्रेकिङ न्युज
संवैधानिक इजलासमा रिट निवेदकलाई बहस गर्न १० मिनेटको समय
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा रिट निवेदकलाई बहस गर्न १० मिनेटको समयसीमा निर्धारण गरिएको छ ।इजलासको प्रारम्भमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले रिट निवेदकलाई १० मिनेटको समयसीमा तोकिदिएका हुन् । ...
भेरी अस्पताल घटनाः सहायक सीडीओको नेतृत्वमा छानबिन समिति गठन
काठमाडौं,नेपालगञ्ज - नेपालगञ्जस्थित भेरी अस्पतालमा दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि भएकाे कुटपिट घटना छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन भएको छ । उक्त घटनाबारे छानबिन गर्न सहा ...
अक्सिजन प्लान्टका लागि एक करोड ३५ लाख सहयोग
काठमाडौ,भादगाउँ - भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटका लागि आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरण व्यवस्था गर्न लागि विभिन्न सहकारी संस्था, सङ्घसंस्था र दाताबाट आर्थिक तथा भौतिक सहयोग प्राप्त हुन ...
दिउँसो ४ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्बोधन अपरान्ह चार बजेपछि हुनेछ ...
सुनको भाउ घट्यो
काठमाडौं - सुनको भाउमा सामान्य कमी आएको छ । विहिबारको तुलनामा आज शुक्रबार तोलामा ४ सय रुपैयाँले सुन सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ९३ हजार ८ सय कायम गरेको छ ।हिजो विहिबार तोलाको ९४ हजार २ सय काय ...
डाक्टर नर्समाथि भएको कुटपिट अमानवीयः प्रचण्ड
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाक्टर नर्समाथि भएको कुटपिट अमानवीय भएको बताएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्सहरु माथि कुटपिट भएको घटना अमानवीय भएको भन्दै प्रचण्डले पार्टीको गम्भीर ध्या ...

.gif)