ब्रेकिङ न्युज
आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै
काठमाडौं - लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ ।नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अ ...
राष्ट्रपतिले दिइन् ४३० कैदीलाई माफी
काठमाडौं - सरकारले ४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३० कैदीहरूको यहि जेठ १५ गतेबाट लागू हुनेगरी कैद मिनाहाको घोषणा गरेकी हुन् ।जेठ १३ गते ब ...
थाइल्यान्डद्वारा नेपाललाई ४६ वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान
काठमाडौं - थाइल्यान्डको परराष्ट्र मन्त्रालय, थाइ ओभरसिज धम्मादुतभिक्खुस र भेरापुचोङ फाउण्डेशनले नेपाललाई ४६ वटा अक्सिजन कन्सट्रेटर प्रदान गरेका छन् ।नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासाफले ती उपकरण त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा आज भए ...
सुदूरपश्चिममा मन्त्रीपरिषद् विस्तार, चार मन्त्री नियुक्त
काठमाडौं - सुदूरपश्चिम सरकारको मन्त्रीपरिषद् विस्तार भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रीपरिषद् विस्तार गरेका हुन् भट्टले चार मन्त्री नियुक्त गरेका छन् । उनले एमालेका तर्फबाट तीन र आफ्नै पार्टी माओवादी केन्द्रबाट एक जन ...
स्वास्थ्यकर्मीमाथि आक्रमण प्रकरण: पक्राउ परेकाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा
काठमाडौं,बाँके - बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाएको छ । बिहीबार राति नेपालगञ्जस्थित भेरी अस्पतालमा दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्य ...
नेपालको अर्थतन्त्र भूकम्पले भन्दा धेरै कोरोनाले प्रभावित, आर्थिक वृद्धिदर २.१२ प्रतिशतले ऋणात्मक
काठमाडौं - नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ । पछिल्लो दुई दशकमै पहिलो पटक नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको हो ।अर्थमन्त्री विष्णु पौडेलले २०७७/७८ को आर्थिक सर्भेक्षण प्रतिवेदन ...

.gif)