ब्रेकिङ न्युज
अवैध सम्बन्धले गर्भ बसेपछि भ्रूण हत्या
काठमाडौं - “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के”, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् “लुकाउन पर्ने भए ...
तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने
काठमाडौं - मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । आजदेखि विस्तारै न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने देखिएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहे ...
आज पनि माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । आइतबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।आइतबार शंखमुलमा बसेको बैठकमा अधिकांश नेताहरुले पार्टी एकतालाई कायम राख्नको लागि दबाब दिएसँगै आज पनि बैठक बस् ...
तेस्रो भेरियन्ट कोरोना रोकथामको तयारीमा कर्णाली प्रदेश सरकार
काठमाडौं, कर्णाली - कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तेस्रो भेरियन्टको कोरोना महामारी रोकथामको तयारीमा प्रदेश सरकार लागेको बताएका छन् ।कोरोनाको अवस्था र तयारीका विषयमा संवाद समूह सुर्खेतद्वारा आइतबार आयोजित अन्तरक ...
निर्वाचन आयोगबाट आज जसपाले आधिकारिकता पाउँदै
काठमाडौं - सत्ता समीकरणका दौरानमा दुई समूहमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा) ले आज निर्वाचन आयोगबाट आधिकारिकता पाउँदै छ । निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवादको टुङ्गो लगाउन आज पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतक ...
निर्मला प्रकरणमा प्रहरी भन्छ: ‘दोषी उम्किन पाउँदैन’
काठमाडौं, महेन्द्रनगर - भीमदत्त नगरपालिका–२ का १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणका तीन वर्ष बितिसकेको छ । साथीको घरबाट स्कुलको गृहकार्य गरी घर फर्किने क्रममा सम्पर्कबिहीन भएकी उनीको बलात्कारपछि हत्या गरिएका अवस्थामा शव उखुबारीमा भेटिएको थियो ।‘निर ...

.gif)