स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त
खबर एक्सप्रेस
२०७८-०४-१० ०५:०१ मा प्रकाशित
Total Shares: 585
काठमाडौं - नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफैसँग राखेका छन्। श्रेष्ठ निजी विद्यालय संचालक पनि हुन्।
फेसबुक पेज Like गर्नुहोस