ब्रेकिङ न्युज

निर्मलाको हत्यारा पत्ता लगाउन कांग्रेस प्रवक्ताले गरे ध्यानाकर्षण

काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तको घटनाबारे प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई ध्यानाकर्षण गराएका छन्। ।‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते तीन वर्ष पुग्यो। प्रधानमन्त्री र गृहमन ...

जसपा विवाद : निर्वाचन आयोगले भोली सोमबार ‘हेड काउन्ट’ गर्दै

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)को विवाद निरुपन गर्न निर्वाचन आयोगले सोमबार ‘हेड काउन्ट’ को आधारमा निर्णय सुनाउदै छ । निर्वाचन आयोगले  विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएकोमा बिहीबारको इजलासले ११ साउनका लागि निवेदक पक् ...

पुनर्जीवित भएर आएका छौँ, प्रभावकारी ढङ्गले काम गरौँ: माधव नेपाल

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद फेरि पुनःस्थापना गर्न सफल भएकोमा सबै पक्षलाई धन्यवाद दिएका छन् । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध  समितिको संसद पुनःस्थापनापछिको पहिलो बैठकमा बोल्दै नेता नेपालले संसद पुनःस्थापनाका ...

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीद्वारा राजीनामाको घोषणा

काठमाडौं - एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई कारण देखाउँदै नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत नेम्बाङको नाम नै लिएर राजीनामाको घोषणा गरेका एन्फाका वर ...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको अश्लील टिकटक बनाउने एकजना पक्राउ

काठमाडौं - प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको अश्लील टिकटक बनाएको आरोपमा झापामा एकजना पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झापा जिल्लाको मेचीनगर नगरपालिका – ६ बर्मेली टोलका ३८ वर्षीय विकास भनिने सोमप्रसाद घिमिरे रहेको ...

उपत्यकाका तीन सिडीओको बैठक बस्दै, निषेधाज्ञाबारे निर्णय लिने

काठमाडौं - कोरोना संक्रमितको संख्यामा कमि नआएसँगै काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ ।केही क्षेत्रलाई फेरि कडाइ गर्दै निषेधाज्ञा थप्ने तयारी भएको हो । यसबारे निर्णय लिन आज अपराह्न ४ बजे काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जि ...