ब्रेकिङ न्युज
चीनले अनुदानमा दिने खोपको दुई लाख डोज आइतबार आउँछ: परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं - परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चीनले अनुदानमा उपलब्ध गराउने कोरोनाविरुद्धको १० लाख डोज खोपमध्ये २ लाख डोज आइतबार नेपाल आउने जानकारी दिएका छन् ।स्वास्थ्य पत्रकार मञ्च नेपालले गरेको अन्तरक्रियामा मन्त्री ज्ञवालीले दुई लाख डोज तिब्बतबाट आ ...
स्वास्थ्य मन्त्रालयका प्रवक्तामा डा. पौडेल नियुक्त
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई दिइएको छ । यसअघिका मन्त्रालयको प्रवक्तामा डा. जागेश्वर गौतम थिए। उनी कोभिड–१९ युनिफाइड केन्द्र ...
आक्रमणको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित
काठमाडौं,नेपालगञ्ज - नेपालगञ्जस्थित भेरी अस्पतालमा गएराति चिकित्सकलगायत माथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेक ...
कोरोना नियन्त्रणमा जनप्रतिनिधि र प्रजिअबीच विवाद
काठमाडौं ,सर्लाही - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) सङ्क्रमणको दोस्रो लहर व्यावस्थापनको काममा प्रभावकारी भूमिका नखेलेको भन्दै सर्लाहीका जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारीबीच विवाद बढेको छ । जिल्लामा कोरोना सङ्क्रमण समुद ...
गृह मन्त्रालयले भन्यो: स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही हुन्छ
काठमाडौं - गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने जनाएको छ । शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले त्यस्तो गैरजिम्मेवार कार्यमा संलग्न जो क ...
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा, अर्को सुनुवाइ आइतबार
काठमाडौं - संवैधानिक इजलासमा शुक्रबारका लागि बहस सकिएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी अर्को सुनुवाइ आइतबार हुने भएको छ । बहसका क्रममा कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि सुनुवाइ आजको लागि सकिएको हो । प्रतिनिधिसभा विघ ...

.gif)