ब्रेकिङ न्युज
कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने
काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ । आज बिहान १०ः०० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको बैठकमा पार्टीको १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने ...
जसपाको आधिकारीकता उपेन्द्र यादवलाई
काठमाडौं - निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारीकता उपेन्द्र यादव पक्षलाई दिएको छ । आज आयोगले ‘हेड काउन्ट’ को आधारमा यस्तो निर्णय गरेको हो ।जनता समाजवादी पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद बढ्दै गएपछि यादवल ...
रवीन्द्र मिश्रको प्रस्ताव : संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गरौँ
काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन् । मिश्रले बहस र छलफलका लागि भन्दै दस्तावेज सार्वजनिक गर्दै धर्मनिरपेक्षताबारे भने जनमत संग्रह गर्ने धारणा अ ...
थप ३४ सय २१ जनामा काेराेना संक्रमण, ९ सय ९९ काठमाडौंका मात्रै
काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३४ सय २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।१७ हजार २ सय ७२ नमूना परीक्षण गराउँदा ३४ सय २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यो पछिल्लो ४५ दिन यताकै उच्च संक्रम ...
नेपालमा थप २५ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं - नेपालमा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण हालसम्म ९७३८ जनाको मृत्यु भएको छ । ...
नेप्से ८ अंकले घट्यो
काठमाडौं - पछिल्ला दिन यता निरन्तरजसो उकालो लाग्दै आएको शेयर बजारमा सोमबार सामान्य करेक्सन आयो ।उतार चढावकबीच बजार परिसूचक नेप्से ८ अंकले ऋणात्मक रहेर ३ हजार ५० कायम भएर थामियो । आइतबार ३ हजार ५८ को उचाइ कायम भएको थियो ।कारोवार रकम भने यस दिन पनि उच् ...

.gif)