ब्रेकिङ न्युज
लुम्बिनी प्रदेशको प्रदेश सभा बैठक आज
काठमाडौं, बुटबल - लुम्बिनी प्रदेशको प्रदेश सभाको बैठक आज बस्न लागेको छ । आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्न लागेको हो । पहिलो दिन दलका नेताहरू धारणा राख्ने कार्यसूची रहेको छ ।प्रदेश सभामा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प ...
काठमाडौं उपत्यकामा केही खुकुलो गर्दै पुनः एक हप्ता निषेधाज्ञा थपिने
काठमाडौं - काठमाडौं उपत्यकामा केही खुकुलो गर्दै पुनः एक हप्ता निषेधाज्ञा थपिने भएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ)को मंगलबार बसेको बैठकले १४ गते अघिको स्थितिमा कायम रहने गरी २० गतेदेखि थप ए ...
चीनले अनुदानमा दिएको कोरोना खोप जेठ २५ देखि ६०-६४ वर्षका नागरिकलाई दिइने
काठमाडौं - चीन सरकारले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई दिइने भएको छ । जेठ २५ गतेबाट देशभरका ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई उक्त भेरोसेल खोप दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ...
‘सिजी इन्टरनेट’ सेवा शुरु, ९९९ रुपैयाँमा उपलब्ध हुने
काठमाडौं - सिजी कम्युनिकेसन प्रालीले आजदेखि काठमाडौंं उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा शुरुआत गरेको छ । यसबाट सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवाह हुने सेवाका गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । हाल इन्टरनेट प्रदायक कम्पनीका तुलनामा सिजीको सेव ...
स्वास्थ्य मन्त्रालयको निर्देशन: सबै अस्पतालले ७ दिनभित्र उपचार शुल्क सूची सार्वजनिक गर्नू
काठमाडौं - सरकारले उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सूचना जारी गर्दै अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्राप्त हुने सेवाको प्रकार तथा लागत रकमको शीषर्कसहितको मुल्य ...
उपत्यकामा थपिए १५५८ संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १०६० जना, भक्तपुरमा २१५ जना र ललितपुरमा २८३ जना कोरोना संक्रमित भेटिएका छन् ।मंगलबार देशभर थप ६०८५ जनामा कोरोन ...

.gif)