ब्रेकिङ न्युज

चुरे दोहन तराई क्षेत्रलाई मरुभूमि बनाउने घोषणा हो : माधव नेपाल

काठमाडौं - नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकारले सरकारले अध्यादेशमार्फत् ल्याएको आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट वक्तव्यमा ‘खानीजन्य ढुंगा, गिट्टी र वालुवा निकासी गरि व्यापार घाटा कम गर्ने’ योजना समेटिएको विषयमा आपत्ति जनाएका छन् । सो योजनाल ...

विभिन्न सामानको कालोबजारी गर्ने ३७ पक्राउ

काठमाडौं - अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सोमिटर, मास्क, पञ्जा, रेम्डिसिभिरलगायतका स्वास्थ्य सामग्रीका साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने ३७ जनालाई प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । पछिल्लो एक महिनाको अन्तरालमा उनीहरुल ...

'चुरे दोहन गरेर घाटा न्यून गर्ने सरकारी नीति ‘खरानीको व्यापार गर्न घर जलाए जस्तै’

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराई-मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । बुधबार एक वक्तव्य जारी गरेर सभापति देउवाले ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने सरकारी नीति ...

नेप्सेमा उच्च अङ्कको वृद्धि

काठमाडौं - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । केही दिन सुस्ताएको नेप्सको वृद्धिमा बुधबार भने झण्डै ५६ अङ्कको वृद्धि भएको हो ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ५५.७६ अङ्कको सुधार भई दुई हजार ८२७.१२ मा ...

निर्वाचन आयोगले महन्थ र उपेन्द्रको पत्रलाई दिएन मान्यता

काठमाडौं - निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै अध्यक्षले एक अर्कोलाई गरेको कारवाहीलाई मान्यता नदिई आधिकारिकता पुष्टि हुने कागजात मागेको छ ।बुधबार कारवाहीको आधार स्पष्ट नभएको भन्दै आयोगले दुबै पक्षसँग राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुचु ...

ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने नीति खारेज गरियोस् : प्रचण्ड

काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको  ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नीति खारेज गर्न माग गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् प्रचण्डले सर ...