ब्रेकिङ न्युज

गत आवमा सुनको आयात दोब्बर

काठमाडौं - गत आर्थिक वर्ष २०७७र७८ मा सुनको आयात १०३ दशमलव १४ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको आयातनिर्यात अर्थात् वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।तथ्यांकअनुसार गत आवमा नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख रुपैय ...

महाकाली तुइन प्रकरणः छानबिन समिति गठन

काठमाडौं - सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।गृह मन्त्रीस्तरीय निर्णय अनुसार घटनाको स्थलगतरूपमा छानबिन गरी सत्यतथ्यसहित १ ...

आफ्नै पार्टीको सरकार ढाल्नेसँग केही पनि सिक्न सकिँदैन : अध्यक्ष ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षमा पुर्याउने नेताबाट आमकार्यकर्ता र नागरिकले केही पनि सिक्न नसक्ने बताएका छन् ।तुलसीलाल स्मृति प्रतिष्ठानले कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २४औँ स्मृति दिवसका ...

राष्ट्रपति भण्डारीले सेनाको कायममुकायम प्रधानसेनापति तोकिन्

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृतरथी प्रभुराम शर्मालाई यही साउन २६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोकेकी छिन् ।मन्त्रिपरिषद्को यही साउन १२ गतेको निर्णयबाट सिफारिस भएअनुसार उनलाई कायममुकायम प्रधानसेनापति ...

इपिएस परीक्षा पास गरेकालाई तत्काल कोरिया पठाउन निर्देशन

काठमाडौं - संसदीय समितिले इपिएस परीक्षा पास गरेर अलपत्र परेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ ।संघीय संसद राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबार सिंहदरवारमा बसेको बैठकले इपिएस ...

नेप्सेमा सामान्य अंकको वृद्धि

काठमाडौं - साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से १.२६ अंकले बढेर हजार ३ हजार ०८१.०७ विन्दुमा पुगेका छ ।नेप्सेमा आज कूल १२ अर्ब १० करोड ३८ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कूल २२६ वटा कम्पनीका ३ क ...