ब्रेकिङ न्युज
नेपालमा थप ५ हजार ३१६ जनामा कोरोना पुष्टि, १०१ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।  ...
अर्थको स्पष्टीकरण: चुरे संरक्षणमा प्रतिबद्ध छौं, दोहन नहुने गरी उत्खनन गरिन्छ
काठमाडौं - आगामी आर्थिक वर्ष २०७८/७९ मा गिट्टी–बालुवा उत्खनन् गरी बिक्री गर्ने सम्बन्धी नीति समावेश भएको र यसमा उठेका विवादबारे अर्थ मन्त्रालयले स्पष्टीकरण दिएको छ । अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले बुधबार विज्ञप्ती जारी गर्दै चुरे क्षेत् ...
सरकारलाई रावलको प्रश्न: बालुवा, गिट्टी र महन्थलाई १० मन्त्री दिने कुराको सम्बन्ध छ कि ?
काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले सरकारले चुरे विनाश गर्दै बालुवा,गिट्टी भारत पठाएर तराईलाई मरूभूमिकरण गर्ने कार्य गर्न लागेको बताएका छन् । राणा शासनमा अंग्रेज शासित भारतमा रेलका पटरी बनाउन बन विनाश गरिएझैं अहिले चुरे विनाश गर्दै बालुवा,ग ...
व्यापार घाटा कम गर्ने नाममा ढुंगा, गिटी र बालुवा निकासी गर्ने घोषणा राष्ट्रघाती : उपेन्द्र यादव
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले खानीजन्य ढुंगा, गिटी र बालुवा निर्यात वातावरणीय हिसाबले घातक भएको बताएका छन् ।बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले सरकारको सो नीतिका कारण सबै भन्दा बढी प्रभाव रहेको चुरेक ...
चन्द्रागिरिमा ढुङ्गाको पर्खाल भत्किँदा दुईको मृत्यु, दुई घाइते
काठमाडौं - काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुई जनाको मृत्यु भएको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर ...
काठमाडौं उपत्यकामा जेठ ३१ सम्म लम्बियो निषेधाज्ञा, किराना पसल खुल्ने
काठमाडौं - काठमाडौं उपत्यकामा निषेधाज्ञा पुन: लम्ब्याउने निर्णय भएको छ । बुधबार बसेको काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । अब निषेधाज्ञा पहिलेको भन्दा खुकुलो हुने ...

.gif)