ब्रेकिङ न्युज

एमाले स्थायी कमिटी बैठक आज

काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान ११ बजे बस्न लागेको हो । यसअघि आइतबार र सोमबार बस्ने भनिएको बैठक स्थगित हुँदै आजसम्मका लागि सरेको थियो ।आजको बैठकमा आर्थिक वर्ष २०७८-७९ को बज ...

झगडियाले न्यायाधीश रोज्ने अभ्यास संसारमै छैन : संविधानविद्

काठमाडौं - सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा संवैधानिक इजलासमा सुनुवाइ प्रारम्भ हुने बित्तिकै इजलास गठनकै विषयमा विवाद शुरु भएको छ । रिट निवेदन पक्षका कानून व्यवसायीले इजलास गठनको विषयमा विवाद शुरु गरेपछि विषयवस्तुमा केन्द ...

निगुरो टिप्न गएकी महिलाको बाघको आक्रमणबाट ज्यान गयो

काठमाडौं, बर्दिया - बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो ।बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक ...

यस वर्ष पनि एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिने

काठमाडौं - सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने भएको छ । सोमबार राति बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद् बैठकले एसइई परीक्षा आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।कोरोन ...

आज चीनबाट ९ लाख डोज खोप आइपुग्ने, प्राथमिकतामा जेष्ठ नागरिक

काठमाडौं - चीनले अनुदानमा दिने घोषणा गरेको १० लाखमध्ये ९ लाख डोज कोरोनाविरूद्धको खोप आज (मंगलबार) नेपाल आइपुग्दै छ । ८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।अनुदान प्राप्त खोप ...

कांग्रेस र माओवादी केन्द्र फुटाउन महेश बस्नेतको यस्तो हिसाब !

काठमाडौं - नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुले चाहे नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रलाई फुटाउन सक्ने दाबी गरेका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएका बस्नेतले एक कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरु कांग ...