ब्रेकिङ न्युज
माधव नेपाल र प्रचण्डको भेट
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट भएको छ । मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबण्डा टुंगो लगाउनुअघि प्रचण्ड नेता नेपाललाई भेट्नको लागि उनको निवास कोटेश्वर पुगेका हुन ...
माधव नेपाल समूहको अनुपस्थितिमा पनि एमाले बैठक बस्ने
काठमाडौं - आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । शनिबार अगाडि बढ्न नसकेको बैठक आज बस्न लागेको हो ।शनिबारको बैठक विघटित कार्यदलमा रहेका अध्यक्ष केपी शर्मा ओली तथा माधवकुमार नेपाल पक्षका सदस्यहरुको आग्रहमा एजेण्डामा प्रवेश नगरी स्थगित भएको थियो । ...
कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल
काठमाडौं,उदयपुर- जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्र ...
मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो
काठमाडौं,सिन्धुपाल्चोक - शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो । ...
मेलम्चीमा पुनः बाढी
काठमाडौं,सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार राति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । नदीको सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको छ भने रेडियो मेलम्चीको भवन पनि बगाएको छ ।असार १ ...
होटलमा खोप भेटिएको घटनाको छानबिन गर्न समिति गठन
काठमाडौं,झापा - झापाको विर्तामोडस्थित टाइमलेस होटलबाट कोरोनाविरुद्धको खोपसहित नगरपालिकाका कोभिड स्रोत व्यक्ति ओमबहादुर खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको ...

.gif)