सोमबार सुनको भाउ स्थिर
खबर एक्सप्रेस
२०७८-०४-१९ ११:३१ मा प्रकाशित
Total Shares: 248
काठमाडौं - आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ सोमबारकै मूल्य अनुसार भइरहेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस