काठमाडौं - आज बस्ने भनिएको नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक भोली (बिहीबार)लाई सरेको छ ।
बुधवारका लागि तय भएको बैठकमा काठमाडौं बाहिरबाट आउनुपर्ने नेताहरू नआइपुगेको भन्दै बैठक सारिएको हो ।
यसअघि सोमबार बसेको बैठकले एकतामा जोड दिने निर्णय गरेको थियो ।

.gif)



