झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल
खबर एक्सप्रेस
२०७८-०४-२० ०३:३९ मा प्रकाशित
Total Shares: 245
काठमाडौं - भारतको राजधानी नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफलता पुर्वक सम्पन्न भएको छ । ।
सर्जन डा. सन्दीप गुलरियाको सर्जरी टिमले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको उनको निजी सचिवालयले जनाएको छ
दुवै मिर्गौलाले काम गर्न छोडेपछि उनी उपचारका लागि भारत गएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस