ब्रेकिङ न्युज

एसईईको नतिजा सार्वजनिक हुँदै

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।विद्यालयले आन्तरिक मूल्यांकन गरेर पठाएको नतिजा प्रमाणित गरेर बोर्डलाई शनिबार नतिजा प्रकाशन गर्न लागेको हो । नतिजा बोर्डको वेबसाइट, एसएमए ...

खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए ।  उनका अनुसार देशभरि नै पहिल ...

आज जापानबाट आइपुग्दै एस्ट्राजेनेका खोप

काठमाडौं - कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनेका आज जापानबाट आइपुग्न लागेको छ । जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिएको छ। त्यसमध्ये पहिलो डोज आज आइपुग्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, भोलि पनि खोप ल्याउने ...

बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा आगलागी

काठमाडौं - बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको छ ।प्रहरी स्रोतका अनुसार काठमाडौँ महानगरपालिका–१६ बालाजु स्थित औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको हो ।  ...

सबै परीक्षा स्थगित गर्न सीसीएमसीलाई सिफारिस

काठमाडौं - कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको हो ।‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै ...

एमालेमा विधान संशोधनको लागि सुझाव लिन सुरु

काठमाडौं - नेकपा (एमाले) ले विधान अधिवेशनमा पेश गरिने विधान मस्यौदाका लागि आवश्यक सुझाव लिने कार्य सुरु गरेको छ । मुलुकको सङ्घीय संरचनानुकूल विधान बनाउन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आज छलफल प्रारम्भ गरेको सो पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवाली ...