ब्रेकिङ न्युज
मन्त्री पद गएसँगै गुरुङले भने:‘समृद्ध नेपालको यात्रामा अविचलित रहन्छु’
काठमाडौं - निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफू जुनसुकै भूमिकामा रहे पनि समृद्ध नेपाल निर्माणको यात्रामा अविचलित रुपमा लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रिमण्डल हेरफेर भएको भोलिपल्ट आज नेकपा (एमाले)का केन्द्रीय ...
नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिकाे चौतर्फी आलोचना
ठमाडौं - नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिका कारण चौतर्फी आलोचना भएको छ । उनी मन्त्री भएको दिनमै विवादमा तानिएका छन् । शहरी विकास मन्त्रालयमा शुक्रवार राति पदभार सम्हाल्दै मन्त्री महतोले नेपाललाई बहुल राष्ट्रिय रा ...
कोरोना अपडेटः ५ हजार ४२ जनामा संक्रमण, ६८ जनाको मृत्यु, ८ हजारभन्दा बढी निको भए
काठमाडौं - नेपालमा शनिबार थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ११ हजार ४७१ पिसिआर परीक्षणका क्रममा तीन हजार ५ सय ४० र ५ हजार ३ सय ४३ एन्टीजेन परीक्षणका क्रममा १ हजार ५ सय २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएक ...
विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति भण्डारीद्धारा बृक्षारोपण
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा बृक्षारोपण गरेकी छिन्र । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारीले समी प्रजातिको बिरुवा रोपेर बृक्षारोपणको शुभारम्भ गरेकी हुन् । वातावरण दिवसको अवसरमा आयोजित वृक्षारो ...
कोरोनाविरुद्धको खोप स्पुतनिक:भी ब्राजिलमा पनि प्रयोग गर्न अनुमति
काठमाडौं एजेन्सी - कोरोनाभाइरस विरुद्धको खोप स्पुतनिक–भी प्रयोग गर्न ब्राजिलमा पनि अनुमति दिइएको छ । ब्राजिलका उच्च सरकारी अधिकारीहरुले खोप प्रयोगका लागि अनुमति दिएको बताएसँगै यो खोप प्रयोग गर्न अनुमति दिने देशहरु्मध्ये ब्राजिल ६७ औँ क्रमम ...
कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा इन्जिनीयर पक्राउ
काठमाडौं,रोल्पा - रुन्टिगढी गाउँपालिकामा किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने एक इन्जिनीयर पक्राउ परेका छन् । गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल पक्राउ परेका हुन् ।गाउँ ...

.gif)