ब्रेकिङ न्युज
राउत बने प्रदेश २ को जसपा संसदीय दलको नेता
काठमाडौं - जनता समाजवादी पार्टीले प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ।जसपाका बहुमत सांसदहरुको हस्ताक्षरसहित अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री राउत संसदीय दलको नेतामा चयन भएका हुन् । जनकपुरधाममा बसेको बैठकले ...
ओलीका वकिललाई प्रधानन्यायाधीशको चेतावनी : कठिन रुपमा मानहानीको मुद्दा चलाउँछु
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका अधिवक्तालाई मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् ।ओली पक्षीय अधिवक्ता राजाराम घिमिरेले प्रतिनिधिसभा विघटनका मुद्दा ११ न्यायाधीशले हेर्न नमिल्ने भन्दै निवेदन दिएपछि ...
सङ्कटगोकर्णेश्वर:५ मा एन्टिजेन विधिबाट समुदायस्तरमा कोरोना परीक्षण
काठमाडौं - गोकर्णेश्वर नगरपालिका– ५ ले समुदायस्तरमा एन्टिजेन विधिबाट कोरोना परीक्षण सम्पन्न गरेको छ । उक्त वडाका अध्यक्ष नारायण बहादुर सुवेदीले आफ्नो वडामा कोरोना संक्रमितको संख्या बढेपछि समुदायस्तरमा नै परीक्षण गराउनको लागि ५ नम्बर वडा भरी ९ ठाउँमा ...
पार्टी एकता जोगाउन महासचिव ईश्वर पोखरेलको आह्वान
काठमाडौं - सत्तारूढ नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रको एकतामा संकट देखापरेकाले यसबाट जोगाउन आह्वान गरेका छन् ।उपप्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिएपछि आफू पार्टीको काममा चुनौतीको सामना गर्न थप सक्रिय हुने जनाउँदै उनले राष्ट्रिय र ...
पूर्णता पायो कर्णाली सरकारको मन्त्रिपरिषद्ले
काठमाडौं,कर्णाली - कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रदेश सरकारले एक मन्त्रालय थप गरेसँगै खाली भएका दुई मन्त्रालयमा मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।सत्ता साझेदार दल नेपाली कांग्रेसको भागमा रहेका दुई मन ...
ललिता निवास प्रकरणः ४९ जनाको नाममा रहेको जग्गा सरकारीकरण हुँदै, २१ दिने सूचना जारी
काठमाडौं - सरकारले बालुवाटारस्थित ललिता निवासको जग्गा आफ्नो नाममा कायम गर्ने प्रक्रिया अगाडि बढाएको छ ।भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले ललिता निवासस्थित जग्गाको पुर्जा लिएका ४९ जना जग्गा धनीलाई २१ दिनको अन्तिम सूचना जारी गरेको हो । २०७७ साल च ...

.gif)